जर्मनीमा बन्चरो प्रहारबाट एक नेपाली घाइते

दीपक धिताल । जर्मनी । जर्मनीको ह्यामवर्गस्थित बर्गेडोर्फमा नेपालीहरुबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट बुधबार एक नेपाली गम्भीर घाइते भएका छन् । आर्थिक विषयलाई लिएर केहि समय पहिलेदेखि व्यवसायिक साझेदार ४५ बर्षिय हरि विष्ट र ५३ बर्षिय कृष्ण केसी भनिने विजय खड्काबीच विवाद चलिरहेको निकष्टस्थहरु बताउँछन् । सोही विवादका क्रममा बुधबार छलफल गर्न भन्दै … Continue reading जर्मनीमा बन्चरो प्रहारबाट एक नेपाली घाइते